मेस्सी, हालान्ड र डी ब्रुयना यूईएफए वर्ष खेलाडीको मनोनयनमा

युरोपियन फुटबलको सवोच्च निकाय यूईएफएले प्लेयर अफ दी इअरको मनोनयन सार्वजनिक गरेको छ ।

पुरुष तीन जनाको सूचीमा लियोनल मेस्सी, एर्लिङ हालान्ड र केभिन डी ब्रुयना रहेका छन् । मेस्सी हालै पीएसजी छाडेर इन्टर मियामी पुगेका छन् । हालान्ड र ब्रुएना म्यानचेस्टर सिटीका हुन् । मेस्सीले गएको वर्ष अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए ।

यसैगरी सिटीका हालान्ड र ब्रुयनाले गएको सिजन तीन उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए । अगस्ट ३१ मा मोनाकोमा हुने च्याम्पियन्स लिगको समूह विभाजनको दिन यो पुरस्कार घोषणा हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?