back to top
७ जेष्ठ २०८१, सोमवार
IPL 2024
IPL 2024
७ जेष्ठ २०८१, सोमवार
IPL 2024
spot_img

अर्घाखाँचीमा माओवादीले टुंग्यायो पालिकासम्मको जिम्मेवारी (सूचीसहित)

अर्घाखाँचीको इन्चार्जमा वामदेव क्षेत्री तोकिए

Workplace

बुटवल । माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि अर्घाखाँचीमा नेताहरूको जिम्मेवारी तोकेको छ ।

Workplace

जसअनुसार अर्घाखाँचीको इन्चार्जमा वामदेव क्षेत्री तोकिएका छन् । पार्टीले स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरूको कार्य विभाजन समेत टुङ्ग्याएको हो ।

त्यस्तै केन्द्रीय सदस्यमा सरस्वति न्यौपाने, गोबिन्द केसी, निम बहादुर पाण्डे तोकेको छ ।

सूची हेर्नुहोस्:

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?