अर्घाखाँचीमा माओवादीले टुंग्यायो पालिकासम्मको जिम्मेवारी (सूचीसहित)

अर्घाखाँचीको इन्चार्जमा वामदेव क्षेत्री तोकिए

बुटवल । माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि अर्घाखाँचीमा नेताहरूको जिम्मेवारी तोकेको छ ।

जसअनुसार अर्घाखाँचीको इन्चार्जमा वामदेव क्षेत्री तोकिएका छन् । पार्टीले स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरूको कार्य विभाजन समेत टुङ्ग्याएको हो ।

त्यस्तै केन्द्रीय सदस्यमा सरस्वति न्यौपाने, गोबिन्द केसी, निम बहादुर पाण्डे तोकेको छ ।

सूची हेर्नुहोस्:

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?