back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

एनएमबि बैंकका ग्राहकलाइ आम्रपाली कटेज एन्ड रेस्टुरेन्टमा २०% सम्म छुट

spot_img

बुटवल । एनएमबि बैंक लिमिटेड र बुटवलस्थित आम्रपाली कटेज एन्ड रेस्टुरेन्ट प्रालि बीच एक सम्झौता भएको छ।

सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले आम्रपाली कटेज एन्ड रेस्टुरेन्टबाट प्रदान गरिने विभिन्न सेवामा छुट पाउनेछन् । जसअनुसार आभास सेवामा २०%,  रेस्टुरेन्ट फुड आइटममा १५% र बेवरेज आइटमा १०% छुट पाउनेछ्न ।

सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र आम्रपाली कटेज एन्ड रेस्टुरेन्ट प्रालिका अप्रेसन म्यानेजर अनुप मुडवरीले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंक लिमिटेड देविनगर शाखा प्रबन्धक निरज श्रेष्ठ र आम्रपाली कटेज एन्ड रेस्टुरेन्ट प्रालिका अप्रेसन म्यानेजर अनुप मुडवरीले सो हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए । यो सम्झौता एकबर्षको लागि हुनेछ । दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।

सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण स्टाफ एवं एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु सो सुबिधा लिइ लाभान्वित हुनेछ्न । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्ने हुन्छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?