डेंगीबाट कसरी बच्ने ?

डेंगी ज्वरो डेंगी भाइरसबाट संक्रमित “एडिज” जातको लामखुट्टेको टोकाइबाट सर्दछ ।

लक्षणहरु

  • उच्च ज्वरो आउनु
  • टाउको दुख्नु आँखाको गेडी दुख्नु
  • हाडजोर्नी मांसपेशी र ढाड दुख्ने
  • कमजोर महसुस हुने
  • रिंगटा लाग्ने
  • वान्ता वा वाकवाकी लाग्नु
  • शरीरका कुनै भाग बाट रगत आउनु

वान्ता हुने र वान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, नाक वा गिजाबाट रगत आउने, बेहोस हुने आदि लक्षणहरू जटिल अवस्थामा देखा पर्छन् । यि समस्या देखिएमा तुरुन्तै अस्पताल जानु पर्दछ ।

डेंगी ज्वरोको उपचार

१) भाइरसबाट हुने भएकोलेखास उपचार छैन लक्षण अनुसार उपचार गरिन्छ ।
२) उच्च ज्वरोको लागि पारासिटामोल खाने तर ब्रुफेन, एस्प्रिन जस्ता अन्य दुखाइ कम गर्ने औषधी नखाने
३) पानी र झोलिलो , पोषिलो कुरा खाने र आराम गर्ने

बच्ने उपायहरु:

१) डेंगीबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।
२) झुलको प्रयोग गर्ने
३) पूरा बाहुला भएको कपडा लगाउने
४) शरीरको खुल्ला भागमा लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने र धुपको प्रयोग गर्ने
५) ढोका झॉलमा जाली लगाउने
६) आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजानिक ठाउँमा भएको पानी जम्मा हुने खाडल पुरीदिने
७) काम नलाग्ने भाडाकुँडी, बोतल, ब्लास्टिक टायर तथा फोहोर जन्य सामग्रीलाई विसर्जन गर्ने।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?