युक्रेनका रक्षामन्त्री बर्खास्त

एजेन्सी । युक्रेनका रक्षामन्त्री रेज्निकोभलाई पदबाट बर्खास्त गरिएको छ।

राष्ट्रपति भोलोदेमिर जेलेन्स्कीले युक्रेनका रक्षामन्त्री वलेक्सी रेज्निकोभलाई पदबाट बर्खास्त गरेको बीबीसीले जनाएको छ।  योसँगै अब युक्रेनको नयाँ रक्षामन्त्रीको जिम्मेवारी त्यहाँको राज्य सम्पत्ति कोष हेर्ने रुस्टेम उमरोभले पाएका छन्।

सन् २०२२ को फेब्रुअरीमा रसिया युक्रेनको युद्ध हुनुभन्दा पहिलेदेखि नै रेज्निकोभ रक्षामन्त्री थिए। आइतबार रातिको सम्बोधनमा रक्षामन्त्रालय अब नयाँ ढंगले अगाडि बढ्ने बताउँदै जेलेन्स्कीले उमरोभलाई नयाँ रक्षामन्त्री घोषित गरेका हुन्।

सम्बोधनका क्रममा उनले रक्षा मन्त्रालयलाई सेना र समाज दुवैसँगै नयाँ दृष्टिकोण र अन्तरक्रियाको आवश्यकता रहेको बताए।  ५७ वर्षीय रेज्निकोभलाई युक्रेनमा युद्ध शुरू भएदेखि नै चर्चित व्यक्तित्वका रुपमा लिइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?