पूर्वी युक्रेनमा रुसको आक्रमण, १६ जनाको मृत्यु

एजेन्सी । पूर्वी युक्रेनको एक बजारमा रुसको आक्रमणमा परी १६ व्यक्तिको मृत्यु भएको छ।

रूसले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभको शहरमा आक्रमण गर्दा सामान खरिदका लागि बजार गएका सर्वसाधारण मारिएका हुन् । आक्रमणमा  एक बालकको समेत मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। युक्रेनको गृह मन्त्रालयका अनुसार आक्रमणमा परी २८ जना घाइते भएका छन् ।

डोनेट्स्कमा अनुमानित ७० हजार मानिसहरूको बसोबास छ। उक्त क्षेत्र युद्धमा अग्रपङ्क्तिमा रहेको एक शहर हो। कोस्ट्यानटाइनिभका फेब्रुअरी २०२२ मा रूसले आक्रमण शुरु गरेदेखि युद्धको केन्द्रविन्दु बनेको छ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?