त्रिवि शिक्षण अस्पतालले माग्यो ५० स्टाफ नर्स

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जले ५० स्टाफ नर्स माग गरेको छ। संस्थानले शुक्रबार सूचना जारी गरी शिक्षण अस्पताल र केन्द्रहरूमा अस्थायी सेवामा ५० स्टाफ नर्स माग गरेको हो।

त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका व्यक्तिले शुक्राबारदेखि असोज ५ गते दिउँसोसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

१८ वर्ष भई महिलाको हकमा ४५ र पुरुषको हकमा ४० वर्षसम्मका व्यक्तिले आवेदन दिनसक्ने बताइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?