साफ यू–१९ च्याम्पियनशिप : नेपाल पाकिस्तानसँग पराजित

काठमाण्डाै । १९ वर्षमुनिकाे (यू–१९) साफ च्याम्पियनशिपमा आयाेजक नेपाल आफ्नाे पहिलाे खेलमा पाकिस्तानसँग पराजित भएकाे छ ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे समूह ‘ए’ काे खेलमा नेपाल पाकिस्तानसँग १–० गाेलले पराजित भयाे । पाकिस्तानका लागि अली जफरले खेलकाे ७६ औँ मिनेटमा गाेल गरे । याे जितसँगै पाकिस्तानले ३ अङ्क जाेडेकाे छ । नेपालले अब शनिवार माल्दिभ्ससँग खेल्ने छ ।

यसअघि आजै दिउँसाे भएकाे समूह ‘बी’ काे खेलमा भारतले बङ्गलादेशलाई हरायाे । दशरथ रङ्गशालामै भएकाे खेलमा भारतले १–० गाेलले हरायाे ।

याे प्रतियाेगिताकाे समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । यस्तै समूह ‘बी’ मा भारत, बङ्गलादेश र भुटान छन् । २ वटा समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?