पटक पटकको पहलबाट जिल्ला अस्पताल अर्घाखाँचीमा बजेट ल्याउन सफल भएँ : सांसद घिमिरे

अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले आफ्नै पहलमा जिल्ला अस्पताल अर्घाखाँचीलाई बजेट बिनियोजन गर्न सपफल भएकाे बताएका छन् ।  

जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिल्ला अस्पताल अर्घाखाँचीलाई सुविधा सम्पन्न बनाउन आफूले स्वास्थ्य मन्त्रीलाई पटक पटक आग्रह गर्दा ६ करोड बजेट छुटाउन सफल भएको भएको बताएका हुन् । 

उनले जिल्ला अस्पताल ५० शैयाको बनाउन प्रदेश सरकारबाट स्वीकृत भएपनि सेवा सुविधा र जनशक्ति १५ शैयाको मात्र भएकाले दरबन्दी अनुसारका स्वास्थ्यकर्मी जिल्लामा ल्याउन आफूले पहल गर्ने बताए ।

सांसद घिमिरेले अर्घाखाँची बासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न औषधी ब्यवस्थापन, औजार तथा उपकरण उपलब्ध गराउन तीनै तहको सरकारले जोड दिने बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?