बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल निर्वाचित

काठमाडौं । बुटवल उद्योग वाणिज्य संघमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन्।

सोमबार भएको मतदानमा प्रत्यासी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मत अन्तरले पराजित गर्दै अर्याल निर्वाचित भएका हुन्।  बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन्। निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा थिए। त्यसमा अर्याल प्यानल विजयी भएको छ।

उपाध्यक्षमा सुरज भट्टराई विजयी भए। महासचिवमा मुक्ति अधिकारी विजयी भए।  कोषाध्यक्षमा वसन्तप्रसाद ढकाल विजयी भए। सचिवमा भेषराज गैरे र सहकोषाध्यक्ष धनकुमारी खनाल निर्वाचित भएकी छन्। संघमा कुल एक हजार ७ सय ७८ जना उद्योगी व्यवसायी मतदाता छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?