इजरायलको अस्पतालबाट डाँगीले भने: अपरेसन सफल भयो, खबर घरसम्म पुर्याइदिनु

काठमाडौँ । इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको शल्यक्रिया सफल भएको छ। डाँगीले एक भिडियो मार्फत आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएका छन्।

भिडियोमा डाँगीले आफ्नो अभिभावकको सम्पर्क नम्बर दिंदै र शल्यक्रिया सफल भएको र उक्त कुरा परिवारसम्म पुर्याइदिन आग्रह गरेका छन्।

डाँगीले भनेका छन्, ‘ मेरो घरमा फोन गरिदिनु। अपरेसन भर्खर भयो। सक्सेसफुल भयो भन्दिनु है। दाङको दंगीशरण गाउँपालिका–३ घर भएका प्रविण डाँगीलाई इजरायलमा खुट्टामा गोली लागेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?