नेपाल र बहराइन भिड्दै

काठमाडौं । एसीसी यू–१९ मेन्स प्रिमियर कपमा नेपालले आज बहराइनसँग खेल्दैछ।

मलेसियामा हुने खेल बिहान नेपाली समय अनुसार सवा सात बजे सुरु हुनेछ। नेपाल र बहराइनको खेल बायोमास ओभलमा हुनेछ।  आजको खेलमा नेपालले सहज जितको लक्ष्य राखेको छ। समूहमा निकै सहज प्रतिद्वन्द्वी पाएको नेपाल अपराजित रहँदै सेमिफाइनल पुग्ने योजनामा छ।

समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनले हराएको थियो।  बहराइनले भने आफ्नो पहिलो खेलमा नै साउदी अरेबियासँग हार बेहोरिसकेको छ।​

प्रिमियर कपमा १६ देशलाई चार समूहमा विभाजन गरिएको छ। सबै समूहको शीर्षस्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्। यही समूहको अर्को खेलमा इरानले साउदी अरेबियासँग खेल्ने छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?