बुटवल हिल्स र आधुनिक समाज डेन्टल बिच सम्झौता

बुटवल । बुटवलमा सञ्चालित लुम्बिनी केबलकार प्रा . लि र आधुनिक समाज डेन्टल बुटवल बिच दाँत तथा मुख उपचारमा स्वस्थ मुख अभियान अन्तरगत दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

लुम्बिनी केबल कार कम्पनी सामाजिक उत्तरदायित्व अन्तरगत मुख स्वास्थ्यलाई महत्व दिँदै सामाजिक रुपमा काम गर्ने उद्देश्यले अगाडि बढेको छ । यो सम्झौतामा लुम्बिनी केबलकारमा यात्रा गर्ने यात्रुलाई आधुनिक समाज डेन्टलले टिकट देखाएको खन्डमा निःशुल्क चेक जाँच तथा आभारभूत उपचारमा अधिकतम २५ प्रतिशत सम्म छुट दिने गरेको छ । भने लुम्बिनी केबलकारले आधुनिक समाज डेन्टल केयरमा उपचार गरेका तथा स्वस्थ मुख परिवारमा आबद्ध आफ्ना बिरामी तथा सदस्यलाई १० प्रतिशतसम्म छुट दिने छ । 

यसैगरी लुम्बिनी केबलकारले लुम्बिनी प्रदेशको कुनै पनि स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दा प्राविधिक सहयोग निःशुल्क गर्ने गरि सम्झौता गरेको छ । पछिल्लो समय आधुनिक समाजले मुख स्वास्थ्य सम्बन्धी आम जनतामाझ चेतनामूलक काम गर्न विभिन्न सङ्घसंस्थासँग साझेदारी गर्दै आफूलाई मुख स्वास्थ्यको उपचारमा अब्बल संस्थाको रुपमा स्थापित गरिरहेको छ । भने लुम्बिनी प्रदेशमा आम मुख रोगीको विश्वासिलो उपचार केन्द्र पनि बनिरहेको छ ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?