नर्सिङकाेटलाई धार्मिक पर्यटनकाे रूपमा विकास र प्रबर्द्धन गर्नुपर्छ: प्रदेश सभा सदस्य कुँवर

काैरव खत्री, बागलुङ । बागलुङ निसीखाेला गाउँपालिका ७  नर्सिङकाेटमा खेलकुद तथा  सांस्कृतिक कार्यक्रमकाे उद्घाटन गरिएकाे छ ।

नर्सिङकाेट संरक्षण समिति निसीखाेला गाउँपालिका ७ राजकुत बागलुङको खेलकुद तथा  सांस्कृतिक कार्यक्रमकाे उद्घाटन  समारोह कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य  माननीय  दाेर्ण कुमार कुँवरले नर्सिङकाेटलाई धार्मिक र पर्यटन क्षेत्रकाे रूपमा विकास गरेर प्रबर्द्धन गर्नुपर्ने बताए  ।

साथै प्रदेश सभा सदस्य  कुँवरले नर्सिङकाेटकाे ऐतिहासिक हिसाबले निकै महत्त्वपूर्ण रहेको भन्दै  यसलाई धार्मिक एवम् पर्यटकीय र सांस्कृतिक हिसाबले प्रबर्द्धन गर्नुपर्ने  बताए । साथै उनले नर्सिङकाेटमा पर्यटन पद मार्ग निर्माण र यसकाे समग्र वृद्वि विकास र समृद्धिका लागि आफु लागि पर्ने बताए ।

साथै साेही अवसरमा गण्डकी प्रदेश सभा सदस्य  माननीय दिलमाया पाैवीले गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रमा धेरै कार्यक्रम अगाडि ल्याएकाे बताइन् ।साथै प्रदेश सभा सदस्य पाैवीले यस क्षेत्रकाे शिक्षा,स्वास्थ्य,सडक लगायतका समस्याहरूकाे समाधानका लागि  विकास र निकासमा आफु सधैं तत्पर रहने बताइन् ।

त्यस्तै अवसरमा निसीखाेला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्ती मगरले खेलकुदलाई अनुशासित र मर्यादित बनाउनु पर्ने कुरामा जाेड दिदै राष्ट्रलाई चिनाउन खेलकुदकाे महत्त्वपूर्ण भुमिका  रहने बताए ।

साथै अवसरमा  गण्डकी प्रदेशका पुर्व प्रदेश सभा सदस्य खिमबिक्रम शाहीले यस क्षेत्रकाे विकासका लागि सबै मिलेर अगाडि बढ्नु पर्नेमा जाेड दिए ।

त्यस्तै  अवसरमा नेपाली जनसम्पर्क समिति ओसाका कन्साई जापानका सभापति इन्द्रलाल सुवेदी, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य भवानी कंडेल,निसिखाेला गाउँपालिका वडा न.१ का वडा अध्यक्ष चन्द्रसिंह  राम्जाली, निसिखाेला गाउँपालिका वडा न.७ का वडा अध्यक्ष दिपक कुंवर,सहित स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साथै खेलकुद तथा सांस्कृतिक कार्यक्रमकाे उद्घाटन समारोहमा राष्ट्रिय कलाकार सम्झना रणपाल,सुमन परियार लगायत स्थानीय कलाकारहरूकाे सांस्कृतिक  प्रस्तुती रहेकाे थियो ।

कार्यक्रम नर्सिङकाेट संरक्षण समिति निसिखाेला गापा ७ बागलुङका अध्यक्ष लिला प्रकाश श्रेष्ठकाे अध्यक्षता तथा नर्सिङकाेट संरक्षण समितिका  भुतपुर्व सचिव  तिलक कुंवरकाे स्वागत मन्तव्यसगै शुरू भएकाे  कार्यक्रमकाे  सञ्चालनमा भने नर्सिङकाेट संरक्षण समिति सह सचिव टिका राना मगरले गरेका थिए ।

कार्यक्रम कार्तिक ६ गतेसम्म सञ्चालन हुने निसिखाेला गाउँपालिका वडा न.७ वडा अध्यक्ष दिपक कुँवरले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?