त्रिकोणत्कम टी–२० सिरिज : यूएई र हङकङ भिड्दै

काठमाडौं । त्रिकोणत्कम टी–२० शृङ्खलाको फाइनल प्रवेशका लागि आज हङकङ र यूएई भिड्दै छन्।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आज दिउँसो १ बजे हङकङ र यूएईको प्रतिस्पर्धा हुनेछ। लिग चरणको अन्तिम खेल हुन लागेको हो।

नेपाल चारै खेल जितेर आठ अंक सहित शीर्षस्थानमा छ। यूएईले एक खले जितेर दुई अंक सहित दोस्रो स्थानमा छ। आजको खेल जितेमा वा बराबरी भएमा यूएई फाइनलमा पुग्नेछ।

हङकङले भने अहिलेसम्म खेलेका तीनै खेल हारेको छ। आजको खेल राम्रो रनरेटका आधारमा जितेमा मात्रै हङकङ फाइनलमा पुग्नेछ।

फाइनल खेल शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। लिग चरणका खेल भने मुलपानी क्रिकेट मैदानमा भइरहेका छन्।

नेपालले आईसीसी टी-२० विश्वकपको एशिया क्षेत्रको छनोटका तयारीका रुपमा त्रिदेशीय शृङ्खला खेलिरहेका छ।  यस लगत्तै कात्तिक १३ बाट टी–२० विश्वकप छनोट प्रतियोगिता शुरू हुनेछ।

प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट दुई टोली विश्वकपमा छनोट हुनेछन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?