back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

अर्घाखाँची : म्यालपाेखरी ब्यारेक क्षेत्रमा भाेलि फायरिङ हुने, हिडडुल नगर्न सेनाको आग्रह 

spot_img

अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्कमा रहेको इश्वरी बक्स गुल्मद्वारा भाेलि बिहिवार बिहान आर्मी ब्यारेककाे हाताभित्र तालिमको सिलसिलामा हवाई फायरिङ गर्ने भएको छ ।

सन्धिखर्क नगरपालिका १ र ३ काे सिमाना डम्पिङ साइड देखि माथि म्यालपाेखरी भन्दा तल, पटुवाथुम क्षेत्रमा भाेलि हवाइ फायरिङ गर्ने भएको हो ।

बिहान ३ बजेदेखि ६ बजे सम्म हिडडुल नगर्न तथा बाहिर ननिस्कन सर्वसाधारणलाई नेपाली सेनाले आग्रह गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले दिए  ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?