विश्व कप क्रिकेट : अस्ट्रेलिया र न्युजिल्यान्ड तथा बङ्लादेश र नेदरल्यान्ड्स खेल्दै

एजेन्सी । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । बिहान पौने ११ बजे शुरु हुने आजको पहिलो खेलमा अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् ।

पाँच खेलबाट ६ अङ्क जोडेको अस्ट्रेलिया तालिकाको चौथो स्थानमा छ । समान पाँच वटै खेल खेलेको न्युजिल्यान्ड आठ अङ्कसहित तेस्रो स्थानमा छ ।

यस्तै, दिउँसो सवा दुई बजे शुरु हुने आजको दोस्रो खेलमा बङ्लादेश र नेदरल्यान्ड्स खेल्नेछन् ।

बङ्लादेश पाँच खेलबाट २ अङ्कसहित आठौँ र समान पाँच खेलबाट २ अङ्क जोडेको नेदरल्यान्ड्स नेट रनरेटका आधारमा दशौँ स्थानमा छ । हिजो भएको खेलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिकाको ६ खेलबाट १० अङ्क भएको छ ।

भारतको पनि समान १० अङ्क छ तर नेट रन रेटको आधारमा दोस्रो स्थानमा झरेको छ । पराजयसँगै पाकिस्तान भने चार अङ्कमै सीमित रह्यो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?