अर्घाखाँची : गोखुङ्गामा ७२ वर्षिय महिलाको संकास्पद शव फेला

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा एक वृद्धाको हत्या भएको आशंका गरिएको छ।

मालारानी गाउँपालिका ९ गोखुङ्गाकी ७२ वर्षिय हरिकला भुसालको मृत अवस्थामा शव फेला परेको हो।

घरमै उनको शव फेला परेको र मृत्यु संकास्पद देखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। यद्दपी हत्यानै हो भन्ने यकिन भईनसकेको प्रहरी प्रमुख डिएसपी प्रतित सिंह राठोरले बताए। ‘वृद्धाको शव फेला परेको छ, उनले भने,’ प्रकृती हेर्दा हत्या जस्तो देखिन्छ। अनुसन्धान पछी पुष्टी हुने नै छ।’

हरिकलाले हिंजो मात्र सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बुझेकी थिईन् ।  घटना सम्बन्धी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
लक्ष्मण घिमिरे
लेखकको बारेमा

लक्ष्मण घिमिरे

बिगत लामाे समय देखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका घिमिरे समाचारपाेष्ट डटकमका बरिष्ट संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?