काठमाडाैं । टी-२० विश्वकप एसिया छनोटमा अहिले नेपालले ओमानसँग खेलिरहेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।
नेपालले ओमानविरूद्ध पहिलो ओभरमै विकेट लिएको छ। ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरेका छन्।












