नरपानीमा कार्तिक २१ गतेबाट वार्ड स्तरिय भलिवल प्रतियोगिता

बुटवल । “नरपानी, सुपा देउराली, जगत यस क्षेत्रको सान, कला सस्कृती र पर्यटन सहित स्वास्थका लागि खेलकुद अभियान “ भन्ने नारासहित सन्धिखर्क —६ को नरपानीमा भलिवल प्रतियोगिता हुने भएको छ ।

गंगासरोवर युवा क्लवको आयोजनामा कार्तिक २१ गतेबाट प्राकृतिक सुन्दरताले भरिएको पर्यटकिय स्थल नरपानी भेलिचौर डांडामा वडा स्तरिय भलिवल प्रतियोगिता २०८० हुने भएको हो ।

आयोजक क्लवका अध्यक्ष अरुण रायमाझीले नेपाली हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारको अवसर पारेर भलिबल प्रतियोगिता गर्न लागेको बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ४५ हजार १ सय ५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३५ हजार १ सय ५ रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि तृतीय टिमलाई नगद २० हजार, १ सय ५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा समेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने उनले बताए । युवाहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ विभिन्न खेलप्रेमीहरुको आर्थिक सहयोगमा प्रतियोगिता गर्न लागेको उनले बताए ।

प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य वसन्त भुसाल ९अमर निर्माण सेवा सन्धिखर्क –१०, द्वितीय पुरस्कार राशी सौजन्य राम बहादुर थापा ९अमेरिका०, तृतीय पुरस्कार सौजन्य देउराली क्याम्प फायर रिसोर्ट नरपानी प्रो खिम बहादुर थापाले गरेका छन । प्रतियोगितामा भाग लिन टिम दर्ता शुल्क २ हजार रुपैया राखिएको छ ।

समूह दर्ता कार्तिक १८ गते देखि २१ गते तोकिएको क्लबका सचिव हिमकान्त पाण्डेले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?