back to top
१७ बैशाख २०८१, सोमवार
IPL 2024
IPL 2024
१७ बैशाख २०८१, सोमवार
IPL 2024
spot_img

तिहारको टिका लगाउन हिँडेका गुल्मीका युवा अर्घाखाँचीमा मृत फेला

Workplace

अर्घाखाँची । अर्घाखाँचीमा एक पुरुष मृत फेला परेका छन् । 

Workplace

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ३ सिख्रास्थित भीरमा एक पुरुष मृत फेला परेका हुन् । मृत फेला पर्नेमा गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. २ पिपलधारा बस्ने ३६ वर्षीय खुम बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

कात्तिक २९ गते अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं.सिख्रास्थित आफ्नो दिदी कमला घर्तिको घरमा तिहारको टिका लगाउन भनी हिँडेका घर्ती शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । 

प्रहरीका अनुसार टिका लगाउन घरसम्म नपुगेपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (17%)
  • दुःखी (67%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (17%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?