बुटवल : ट्रककाे ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बुटवल । सडक दुर्घटनामा परी बुटवलमा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

सोमबार तिलोत्तमाको ड्राइभर टोलमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिकास्थित शंकरनगरका माधव देवकोटा र सोही ठाउँकी ४० वर्षीय यादा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पछाडिबाट आएको ना ६ ख ८१६१ नम्बरको ट्रकले लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयबासीले बताए । मृत्यु भएका दुवै जना तिलोत्तमा उद्योग वाणिज्य संघलले मणिग्राममा आयोजना गरेको महोत्सव हेर्नका लागि जाँदै थिए।
मृतक देवकोटा तिलोत्तमा सहकारीका अध्यक्ष समेत हुन्।
spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?