तीर्थयात्रा गराउँदै वडा कार्यालय, आवेदन दिन अनुरोध

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गले तीर्थयात्राको लागि नाम दर्ता गराउन अनुरोध गरेको छ ।

वडा कार्यालयले आज एक सूचना जारी गर्दै ६८ वर्ष पुरा भएका ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक तीर्थयात्रामा लैजाने जानकारी गराएको हो । उक्त कार्यक्रम अनुसार यही मंसिर २५ गते बालाचतुर्दशीको अवसरमा प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारी प्यूठान २ दिने तीर्थयात्रा लगिने वडाअध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

तीर्थयात्रामा सामेल हुन ६८ वर्ष उमेर पुगेका इच्छुक पाणिनी ६, धातिवाङ्गका स्थायी बसोवास गर्ने स्थानीयलाई ७ दिनभित्र नेपाली नागरिकताको फोटोकपी सहित वडा कार्यालयमा सम्पर्क गरि आफ्नो नाम दर्ता गराउनु हुन अनुरोध गरिएको छ । 

गत वर्ष वडाले रिडीधाम तीर्थयात्रा गराएकाे थियाे ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?