एसएमएसबाट यसरी हेर्न सकिन्छ निमावि अध्यापन अनुमतिपत्र परीक्षाको नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षा नतिजा एसएमएसबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ।

आयोगले मंगलवार सूचना जारी गरि उक्त व्यवस्था गरिएकाे जानकारी दिएको हो।

आयोगका अनुसार नतिजा प्रकाशनपश्चात इच्छुक परीक्षार्थीहरूले ३१००७ मा एसएमएस गरी नतिजा हेर्न सकिनेछ। आयोगले यस अघिदेखि नै नतिजा प्रकाशन भएपछि आयोगको वेबसाइटमा राख्ने गरेको छ।

निम्नमाध्यमिक तहकाे अध्यापन अनुमतिपत्रको परीक्षा गत कात्तिक १८ गते सञ्चालन भएको थियो। एसएमएसबाट नियमअनुसार दस्तुर लाग्ने आयोगले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?