back to top
IPL 2024
IPL 2024
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

अर्घाखाँचीकाे एक घरमा आगलागी : करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

spot_img

अर्घाखाँची । अर्घाखाँचीमा आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा क्षति भएको छ । 

Workplace

जिल्लाको मालारानी गाउँपालिका– ३ सापडाँडाका ज्ञान बहादुर विकको घरमा आगलागी हुँदा घर पूर्णरुपमा जलेर क्षति भएको हो । बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार करेन्ट सर्ट हुँदा घरमा आगलागी भएको थियो । 

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?