ललितपुरलाई बराबरीमा रोक्दै वीरगञ्जले हात पार्‍यो पहिलो अंक

काठमाडौं । ललितपुर सिटी एफसीलाई २–२ को बराबरीमा रोक्दै वीरगञ्ज युनाइटेडले जारी नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनमा पहिलो अंक प्राप्त गरेको छ ।

निकै रोमाञ्चक बनेको खेलमा वीरगञ्जले शीर्ष स्थानको होडमा रहेको ललितपुरलाई बराबरीमा रोक्दै अंक हात पारेको हो। यसअघिका दुई खेल हारेको वीरगञ्जले तेस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गर्‍यो। यता बराबरीसँगै ललितपुरले अंकतालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो।

चार खेलबाट ललितपुरले एक जित र तीन बराबरीका साथ दोस्रो स्थानमा छ। शीर्ष स्थानको धनगढी एफसी भने तीन खेलबाट सात अंक छ। तीन खेल खेलेको वीरगञ्जको भने एक अंक छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?