नेपाल सुपर लिग फुुटबलमा आज धनगढी र इलाम तथा काठमाण्डौ र बुटवल लुम्बिनी खेल्दै

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछ ।

दिउँसो १ बजे हुने पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम क्लब खेल्ने छन् । धनगढीले अहिलेसम्म खेलेका ३ खेलमा दुईमा जित र एकमा बराबरी गरेको छ । धनगढी अङ्क तालिकाको दोस्रो स्थानमा छ।

यस्तै, सातौँ स्थानमा रहेको स्पोर्टिङ इलामले चार खेलमा एकमा मात्रै जित निकालेको छ । यस्तै, आजै हुने अर्काे खेलमा काठमाण्डौ रेर्जस फुटबल क्लब र बुटवल लुम्बिनी खेल्दै छन् । यो खेल बेलुका ५ बजे हुनेछ ।

काठमाण्डौ तालिकाको चौथो स्थानमा छ भने बुटवल लुम्बिनी छैटौँ स्थानमा छ । हिजो भएको खेलमा झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?