निम्न माध्यमिक तह शिक्षक पदको नतिजा प्रकाशन सुरु

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको नतिजा प्रकाशन गर्न सुरु गरेको छ ।

नतिजा प्रकाशनको पहिलो चरणमा नेपाली विषय शिक्षक पदको नतिजा सार्वनजिक गरेको छ । शिक्षक सेवा आयोगको प्रथम पत्र उतीर्ण गरेका उमेदवारहरु मात्र सहभागी हुन पाउने व्यवस्था बमोजिम खुला प्रतियोगितात्मक दोस्रो पत्रको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आज कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको नतिजा सार्वजनिक गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?