संघीय सरकारलाई समेत उत्प्रेरणा दिने गरेर बालेनले काम गरिरहेका छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाले गरेको कामबाट संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा प्राप्त गरेको बताएका छन्। शुक्रबार महानगरको २९ औँ महानगर दिवस कार्यक्रममा उनले महानगर प्रमुख बालेन शाहको कामको प्रशंसा गर्दै यस्तो बताएका हुन्।

उनले पछिल्लो समय महानगरपालिकाले उदाहरणीय काम गर्दै आएको बताए। उनले भने,‘पछिल्लो समय महानगरले गरेका प्रशंसनीय काम गम्भीर रुपमा नियलिरहेको छु, शिक्षाको विकास, संरचना निर्माण,कला, संस्कृतिको काम, सुर्तीजन्य पदार्थको नियमन,छात्रवृत्तिको पहल गरेको छ,यसबाट संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरण प्राप्त भएको छ,बालेन्द्रलाई बधाई छ,शुभकामना पनि छ।’

उनले काठमाडौं महानगरजस्तै अन्य स्थानीय तहहरूले पनि काम गर्न निर्देशन दिए। ‘यसका लागि म साथ सहयोग गर्न,निर्णय गर्नेमा सधैं सहयोग गर्न तत्पर छु,’उनले भने।

महानगरपालिकाले यतिखेर टुँडिखेलको सैनिक मञ्चमा भव्य रुपमा २९ औँ महानगर दिवस मनाइरहेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?