इजरायली सेनाको आक्रमणमा आफ्नै तीन नागरिक मारिए

एजेन्सी । हमासविरुद्ध गाजामा इजरायलले गरेको आक्रमणमा आफ्नै तीन नागरिक मारिएका छन्।

हमासले बन्धक बनाएका ​इजरायली नागरिक २८ वर्षीय के योतम ह्याम, २६ वर्षीय एलोन शमरिज र २२ वर्षीय समीर तलाल्काको मृत्यु भएको हो। उनीहरूमाथि उत्तर गाजाको शेजैया क्षेत्रमा इजरायली सेनाले गोली चलाएको हो।

भुलबस घटना भएकोमा पश्चाताप गर्दै इजरायली सेनाले आफूहरूको मिसन नै बेपत्ता र बन्धक बनाइएकाहरुको खोजी र उद्धार रहेको प्रष्टीकरण दिएको बीबीसीले जनाएको छ।

७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरी ३०० भन्दा बढीलाई बन्धक बनाएको थियो। तीमध्ये १०० भन्दा बढी अझै नियन्त्रणमा छन्।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?