सरकारको कामकारबाही हेरेर समर्थन र खबरदारी दिनुपर्छः विद्वान गुरुङ 

काठमाडाैँ । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले सरकारको कामकारबाही हेरेर साथ र खबरदारी दिनुपर्ने बताएका छन ।

विहीवार एक कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले सरकारको अनुभूति जनताले गर्न नसकेको कुरा बताउँदै जनताको भावना बमोजिम कार्य गर्नुपर्ने  बताएका हुन् ।

नयाँ बानेश्वर ब्याङ्क्वेटमा नेपाल तरुण दल पूर्व अध्यक्ष विनोद कायस्थले नव मनोनित तरुण दल केन्द्रिय सदस्यहरूको सम्मानमा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले तरुण दल अध्यक्षको कुनै गुट नहुने कुरा बताए । उनले सम्पूर्ण केन्द्रिय सदस्यहरूलाई  भुकम्प पीडितको कार्यमा जुट्न निर्देशन दिए ।

कार्यक्रममा पूर्व अध्यक्ष विनोद कायस्थले सभापतित्व गरेका थिए । कार्यक्रममा संघीय सांसद प्रतिमा गौतम ,सुनिल शर्मा पूर्व विद्यार्थी नेता मनोजमणि आचार्य, पूर्व तरुण दल पदाधिकारिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन नेपाल तरुण दल मुख्य सचिव ठान प्रसाद पोखरेलले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?