भ्रष्टाचार निवारणमा प्रचण्ड नेतृत्वको सरकार लागिपरेको छ : मौलाना मशहुद

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीको आयोजनामा जनतासंग माओवादी विशेष रूपांतरण अभियान कार्यक्रम सम्पन्न भएको छ।

नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक विष्णु बेल्वासे, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सदस्य राजेन्द्र आचार्य तथा मौलाना मशहूद खां नेपाली अतिथिमा दयानन्द त्रिपाठी, संदीप प्रताप मौर्य, नारायण कलवार, ध्रुव सापकोटा, मिठाई लाल चौहान, राम बहादुर थापा, मान्ती कोरी लगायत रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेल्वासेले अहिलेको सरकारले जनताको पक्षमा राम्रो कामहरू गर्दै आएको, जनताको माओबादी पार्टी प्रति आस्था बढ्दै गएको बताए।

कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य राजेन्द्र आचार्यले माओबादी केन्द्रले संचालन गरेको बिशेष रूपांतरण अभियानले जनता र पार्टीको सम्बन्ध अझै प्रगाढ़ हुदै गएको बताए । कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले देश गरीबीको दलदलमा फसेको प्रति प्रधानमंत्री प्रचण्ड जिम्मेवारीका साथ निकास दिने बताउदै बिदेशिएका युवा हरूलाई स्वदेशमै रोजगार दिन सरकार हरेक सम्भव प्रयास गर्नुपर्ने साथै प्रचण्ड नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रको विकास तथा भ्रष्टाचार निवारण क्षेत्रमा राम्रो काम गर्दै आएको बताए ।

कार्यक्रममा खुर्सेद आलम खान, आउददीन दर्जी, विमला आरख, साबुन निसा, चिन्की थारु, सन्ध्या भुज, मान बहादुर घर्ती मगर, शिव प्रसाद चाइ, जमिल अहमद मुसलमान, सहिद खान, आलम मुसलमान, सन्ध्या केवट, खदेरु पासी लगायत पार्टी समर्थक हरूको बाक्लो उपस्थित रहेको थियो।

सरिता अर्यालले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन सुदिप सारुले गरेका थिए ।

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?