back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : चार वटा खेल हुँदै

spot_img

काठमाण्डाै । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज पनि चार वटा खेल हुँदैछन् । आज कीर्तिपुरमा अहिले साढे ९ बजे मधेस र कोशी प्रदेश तथा मूलपानीमा लुम्बिनी र एपीएफ खेल्दैछन् ।

त्यस्तै, दिउँसो सवा एक बजे कीर्तिपुरमा कर्णाली र सुदूरपश्चिम तथा मूलपानीमा बाग्मती र गण्डकी प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा ७ वटा प्रदेश र नेपाल एपीएफ क्लब सहभागी छन् । पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा चलिरहेको छ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।

लगातार दुई खेल जितेको एपीएफ शीर्ष र कोशी प्रदेश दोस्रो स्थानमा छ । उनीहरुको समान ४ अङ्क छ । त्यस्तै, एक/एक खेल जितेका सुदूरपश्चिम, गण्डकी, बाग्मती र लुम्बिनी समान दुई अङ्कसहित क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । मधेस र कर्णालीले लगातार दुई खेल हारेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?