विश्व हिन्दु युवा सङ्घको प्रवक्तामा राजबंशी मनोनित

काठमाडौं ।
विश्व हिन्दु युवा सङ्घले केन्द्रीय प्रवक्ताका रुपमा
दर्पण राजबंशीलाई मनोनित गरेको छ । केन्द्रीय कार्यालय काठमाडौंमा बसेको उपलब्ध पदाधिकारिको वैठकले उनलाई प्रवक्ताका रुपमा मनोनित गरेको हो ।

विश्व हिन्दु युवा सङ्घको स्थापना कालदेखि नै अत्यन्तै सक्रिय राजबंशीले लामो समय विभिन्न शैक्षिक संस्थाहरुमा अध्यापन गरेको अनुभव लिइसकेका छन् । गुरू धर्म हिन्दूबोधी ने नरनारायण नरहरिशिवगोरक्ष शक्ति गवेषणा भावक दर्पण राजबंशी दर्शनशास्त्रमा विद्यावारिधिरत एक आध्यात्मिक साधक समेत हुन् । रास्ट्रगुरु योगी नरहरिनाथको आशीर्वाद प्राप्त शिष्यको रुपमा उनले आफुलाई सत्कर्ममा समर्पित गर्दै हिन्दु धर्म र सनातन संस्कृतिको उन्नयनमा लाग्ने बताएका छन् ।

विश्व हिन्दू युवा संघको मुख्य प्रवक्ताको रुपमा उनले संगठन, मौलिक धर्म सस्कृति र सभ्यताको रक्षाको लागि विशेष योगदान गर्नेमा विश्वस्त रहेको हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जङ्ग शाहले बताएका छन् ।

यस अघि विश्व हिन्दु युवा संघको प्रवक्ताको जिम्मेवारी राजानन्द माण्डव्यले लिएका थिए भने उनले आफ्नो कार्यव्यस्तताका कारण पदीय जिम्मेवारी बहन गर्न नसक्ने जनाएपछि उक्त पदको जिम्मेवारी राजवंशीलाई दिइएको केन्द्रीय कार्यालयले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?