महिला क्रिकेटमा आज चार खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा चार खेल हुँदैछन्।

आज बिहान साढे ९ बजे हुने खेलमा चार खेलसम्म अपराजित टोली एपीएफले तालिकाको पुछारमा रहेको कर्णाली प्रदेशसँग खेल्दैछ। एपीएफ चार खेलमा अपराजित रहँदै ८ अंकका साथ शीर्ष स्थानमा छ भने कर्णालीले चारै खेल गुमाएको छ।

मुलपानी मैदानमा बिहान सोही समयमा हुने अर्को खेलमा गण्डकी र कोशी आमनेसामने हुनेछन्। कोशी तीन खेलमा विजयी हुँदै ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने गण्डकी चार खेलमा एक खेल जित्दै २ अंकका साथ तालिकाको छैटौं स्थानमा छ।

आज दिउँसो सवा १ बजे किर्तिपुर मैदानमा हुने अर्को खेलमा बागमतीले लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ भने मुलपानी मैदनामा सोही समयमा मधेश र सुदूरपश्चिम भिड्ने छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?