विद्युत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रले काट्यो श्री अग्नि सिमेन्टको लाइन

अर्घाखाँची । विद्युत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रले शुभ श्री अग्नि सिमेन्टको लाइन काटेको छ ।

जिल्लाको सितगङ्गा नगरपालिका वडा नं. ८ जलुकेमा सञ्चालित शुभ श्री अग्नि सिमेन्ट उद्योगको लाइन काटिएको हो । विद्युत प्राधिकरणलाई तिर्नु पर्ने डेडिकेटेड एवम् ट्रंक लाइनबाट विद्युत उपयोग गरे बापतको रकम नतिरेपछि लाइन काटिएको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए।

उनका अनुसार विद्युत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रले पौष १३ गतेदेखि विद्युत लाइन काटेको हो । उक्त उद्योगले प्राधिकरणलाई करिब ४७ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको प्रमुख भट्टराईले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?