प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कपिलवस्तुकाे दोस्रो जित

कपिलवस्तु । प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट छनौटका लागि लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा कपिलवस्तुले लगातार दोस्रो शानदार जित हात पारेको छ । आज भैरहवाको सिद्धार्थ रङ्गशालामा भएको खेलमा कपिलवस्तुले परासी माथि शानदार जित हात पारेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको परासीले कपिलवस्तुलाई ४७ ओभरमा २ सय १२ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्यलाई कपिलवस्तुले ९ विकेटको क्षतिमा पुरा गरि दोस्रो जित हात पारेको हो । २ दिन अघि प्रदेशको बलियो टीम मानिएको रूपन्देही टिमलाई कपिलवस्तुले ६१ रनले पराजित गरेको थियो । 

समुह ए मा कपिलवस्तु रूपन्देही, पाल्पा नवलपरासी छन । यस्तै समुह बी मा बाँके बर्दिया र दाङ छन । छनौट प्रतियोगिता खेल पुस २२ सम्म चल्ने छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?