राष्ट्रियता विरोधी कार्य भएको भन्दै विश्व हिन्दु युवा संघको ध्यानाकर्षण

काठमाडौं
नेपाली राष्ट्रिय पोसाक दिवस एवं नेपाली ढाका टोपी दिवसलाई नै ओझेल पार्ने एवं समस्त नेपाली संस्कृतिलाई विखण्डन गर्ने उद्देश्यले एकाएक धोती दिवस मनाउने सिके रावत समूहको कार्यक्रम एवं अभियानप्रति विश्व हिन्दु युवा संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

धोतीलाई पनि पूर्वीय संस्कृतिले विशेष पोसाकका रुपमा स्वीकार गरिरहेको छ; यद्यपि आजको माइतीघरमा आयोजना गरिएको कार्यक्रम नितान्त विखण्डकारी उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष विश्व हिन्दु युवा संघले निकालेको छ । हरेक पोसाकको आफ्नै इज्जत हुने र आज मण्डलामा आयोजित कार्यक्रममा सिके रावत समूहले पाइण्टमाथि धोती लगाएर दिवस मनाएको दृश्यले धोतीको गरिमामाथी नै प्रश्नचिह्न खडामात्रै गरेको छैन, धोतीको प्रयोग गर्ने आम मधेसी समुदायलाई नै लज्जित बनाएको ठहर संघले गरेको छ ।

राज्यको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका कुनै पनि व्यक्तिले राष्ट्रियता बिरोधि हर्कत गरेमा जोसुकैलाई जनताले थाहा पाउनेगरि कारबाही गर्न र यस्ता दुष्प्रयास गर्ने वातावरणलाई रोक्ने खालका कदम चाल्नसमेत अनुरोध विश्व हिन्दु युवा संघले गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?