कपिलवस्तु : वडा नम्बर १० ले गर्‍यो जेष्ठ नागरिकलाई सिरक वितरण 

कपिलवस्तु । कपिलवस्तु बुद्धभुमि नगरपालिका वडा नं. १० ले आफ्नो वडा भित्रको जेष्ठ नागरिकहरुलाई सिरक वितरण गरेको छ ।

बिगत केही दिन देखि शितलहर तथा हुस्सु ले गर्दा जाडो अत्याधिक बढेको बेला जाडो थेग्न सिरक पाउदा आफुहरु अत्यन्त खुसी भएको वडा नं. १० का सर्वसाधारणहरुको भनाई रहेको छ ।

जाडोमा घरका बुढा बुढी, गरिब, असहाय तथा जेष्ठ नागरिकहरुले सिरक पाउदा वडा अध्यक्ष संदिप पाण्डेलाई धन्यबाद दिदै सबैको अनुहारमा खुसी ब्यक्त गरे । वडाको वार्षिक कार्यक्रम अनुसार वडामा जेष्ठ नागरिकहरुको आवश्यकता पहिचान गरी सिरक वितरण गरिएको वडा अध्यक्ष संदिप पाण्डेले जानकारी दिए ।

वडा भित्र गरिब, असहाय तथा जेष्ठ नागरिक पहिचान गरी २१९ जनालाई सिरक वितरण गरिएको अध्यक्ष पाण्देको भनाई छ । जेष्ठ नागरिक हाम्रा अभिभावक भएको बताउदै उनिहरुको सेवामा वडाको सम्पुर्ण टिम समर्पित रहेको उनको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?