उपचारका लागि आर्थिक सहयोगको अपिल

अर्घाखाँची । दुवै मिर्गौलाले काम गर्न छाडेपछि गौतमबुद्ध मुटु अस्पतालमा भर्ना भएका लेख बहादुर विकको उपचारका लागि परिवारले सहयोगका लागि अपिल गरेको छ ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ३ नेवारथुम घर भएका लेख बहादुर विकको जीवनरक्षाका लागि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरेको हो । विगत ५ महिनादेखि दुबै मिर्गौलाले काम गर्न छोडेकोले बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा बिकको हप्ताको मङ्लबार र शनिबार डायलासिस गरिदै आएको छ ।

नेपाल सरकारले निःशुल्क डायलासिस गराएता पनि एक/एक हप्तामा रगत फेरि रहनु पर्ने र महँगो औषधि तथा घरको आर्थिक अवस्था कमजोर भएको कारण  उनलाई बचाउन परिवारले सहयोगका लागि अपिल गरेको छ ।

उनलाई सहयोग गर्न चाहनेहरूले नबिल बैंकको खाता नम्बर १७६१००१७५०९७७१ मा सहयोग पठाउन वा उनकी श्रीमती कमला बिक (९८६७४०१०१७) तथा छोरा शुभम बिक (९८६२३६८०२७) लाई सम्पर्क गर्न सकिनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?