जसपाको केन्द्रीय समिति बैठक आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक शुक्रबार बस्दैछ। बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा  बिहान ११ बजे शुरु हुनेछ।

बैठकमा राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र प्रस्तावमाथि निर्णय हुने पार्टीका प्रचार प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

पार्टीको महाधिवेशन आगामी जेठ २८–३० गते धनुषामा गर्ने प्रस्तावबारे पनि यो बैठकमा निर्णय हुने उनले बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?