बुटवल जेसीजको अध्यक्षमा विनोद घिमिरे

बुटवल । बुटवल जेसीजको अध्यक्षमा विनोद घिमिरे निर्वाचित भएका छन् ।

शुक्रबार बुटवलमा सम्पन्न शाखा अधिवेशनबाट प्रत्यासी अर्जुन ज्ञवालीलाई पराजित गर्दै घिमिरेको अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित घिमिरेले ५९ मत प्राप्त गरेका थिए थियो भने अर्का प्रत्यासी ज्ञवालीले ७ मत प्रप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा कमल शर्मा र माधव पराजुली, उपाध्यक्ष पदमा प्रकाश गैरे, अनिल पौडेल, मनोजलाल श्रेष्ठ र विशाल पन्थी निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा बाबुराम लम्साल र सहकोषाध्यक्षमा सरोज पोखरेल निर्वाचित भएका छन् ।

अध्यक्षले मनोनित गर्ने कानुनी सल्लाहकारमा मोहन न्यौपाने, सिईए टु प्रेसिडेन्टमा अर्जुन ज्ञवाली, महासचिवमा केशव श्रीस र कोषाध्यक्ष पदमा यदुमणी पोखरेललाई मनोनित गरिएको छ ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?