प्रथम वडाअध्यक्ष कप क्रीकेटको उपाधी धातिवाङलाई

अर्घाखाँची । पाणिनी गाउपालिकामा आयोजित प्रथम वडाध्यक्ष कप क्रीकेट प्रतियोगिताको उपाधी धातिवाङ जितेको छ ।

वडा नम्बर ६ मा रहेको थामचौर खेल मैदानमा भएको खेलमा धातिवाङले मैदानलाई ४९ रनले जितेको हो ।

धातिवाङले निर्धारित २० ओभरको खेलमा टस जितेर फिल्डिङ रोजेको मैदानलाई १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । खेल गत पौष २६ गते देखि सुरु भएको थियो ।

१ सय ६८ रनको लक्ष्य पछ्याएको मैदानले १८ ओभरमा १ सय १९ रनमा अल आउट भएको थियो ।

धातिवांङका लागि प्रीतम रास्कोटिले सर्वाधिक ५३ रन सहित अर्धसतकिय पारी खेले । भने मैदानका लागि दिपक बेल्बासेले सर्वाधिक २८ रन बनाएका थिए ।

यससंगै उपाधी बिजेता धातिवाङले १८ हजार नगद सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता मैदानले १२ हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पाणिनी गाउपालिका वडा नम्बर ६ धातिवाङले आयोजना गरेको वडास्तरिय क्रीकेट प्रतियोगितामा ९ समुहको सहभागिता रहेको थियो ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?