समन्वय प्रमुख कोइरालाले बुझाए प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र

अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीव नारायण कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटन गर्न सोमबार अर्घाखाँची आएका प्रधानमन्त्री प्रचण्डलाई समग्र जिल्लाको पर्यटनको सम्भावना तथा समग्र विकासको अवस्था र माग सहितको ज्ञापनपत्र बुझाएका हुन् ।

सो अवसरमा प्रमुख कोइरालाले जिल्लाको समग्र परिचय समेत प्रस्तुत गरेका थिए ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?