back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

प्रधानमन्त्री कप क्रिकेट : आज बागमती र कोशीबीच खेल

spot_img

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार बागमती र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

खेल बिहान सवा ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने तय भएको छ। यसअघि बिहीबार भएको खेलामा मधेशले विभागीय टोली नेपाल एपीएफ क्लबमाथि पाँच विकेटको जित निकालेको थियो

यस्तै सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको फराकिलो जित निकालेको थियो। अर्को खेलमा कोशी प्रदेशलाई नेपाल आर्मीले ९ विकेटले हराएको थियो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?