अत्याधिक जाडो बढेपछि बुटवल उपमहानगरपालिकाका विद्यालयमा बिदा

बुटवल । अत्याधिक जाडो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरुमा जाडो बिदा दिएको छ ।

उपमहानगरपालिका भित्र संचालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा यहि माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिएको हो । उपमहानगरले एक सूचना जारी गर्दै तीन दिनसम्मको लागि जाडो बिदा दिएको ब्यहोरा जानकारी गराएको छ ।

बिगत केही दिनदेखी बुटवलमा हुस्सु र कुहिरोको कारण जाडो बढिरहेको छ ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

क्यालेन्डर

[custom_popular_posts design="right" limit="8"]

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?