back to top
६ जेष्ठ २०८१, आइतवार
IPL 2024
IPL 2024
६ जेष्ठ २०८१, आइतवार
IPL 2024
spot_img

आजकाे माैसम : देशका केही ठाउँमा हिमपातको सम्भावना

Workplace

काठमाडौं । आज पनि देशको पहाडी भू-भागमा मौसम आंशिक रुपमा बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेकोले मौसममा केही बदली भएको हो ।

Workplace

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान माहाशाखाका अनुसार आज पनि । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाको बुलेटिन अनुसार सोमबार र मंगलबार पनि पहाडी क्षेत्रमा मौसम बदली भई थोरै स्थानमा हल्का हिमपातको हुनेछ ।

मौसम बदली भएसँग तराईका प्रायः सबै जिल्लाहरूमा कुहिरो र हुस्सु पनि लागेको छ । जसले गर्दा त्यहाँको बिहानको जीवन प्रभावित भएको छ ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?