उदीयमान जनजागृति क्लबको अध्यक्षमा चौहान

अर्घाखाँची । उदीयमान जनजागृति क्लबको अध्यक्षमा अशोक चौहान चयन भएका छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ चौहानडाँडामा रहेको उदीयमान जनजागृति क्लबको शनिवार सम्पन्न तेस्रो साधारणसभाबाट चौहान अध्यक्षमा चयन भएका हुन ।

यस्तै संस्थाको बरिष्ठ उपाध्यक्षमा विमल चौहान, चिरञ्जीवी चौहान, कमला चौहान, सचिवमा विष्णु बहादुर चौहान, कोषाध्यक्षमा बसन्त बहादुर चौहान लगायत चयन भएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?