अर्घाखाँची : जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

अर्घाखाँची । माघ १४ गतेबाट सुरु हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीले बताएको छ ।

“स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीको आयोजनामा जिल्ला स्तरीय १३ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नेपाल सरकारका माननीय सस्कृती पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री शुशिला सिर्पाली ठकुरीले उदघाटन गर्ने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका अध्यक्ष बिष्णु क्षेत्रीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् ।

शुक्रवार जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको छ ।

कार्यक्रममा समितिले जिल्लाका ६ वटै स्थानीयतहबाट प्रतियोगितामा खेलाडीहरुको सहभागिता रहने, रेफ्रिहरु (लाइसेन्सवाला) बाहिरबाट ल्याइने, प्रत्येक पालिकाबाट आउने खेलाडीहरुको सक्कली सटिपिकेट अनिवार्य जाच गरिने , निर्देशिका अनुसार व्यवस्थापक तथा निर्देशन समितिको रहेको उल्लेख गरिएको छ ।

खेलमा छ वटै पालिका बाट ८६/८६ खेलाडीका दर ५ सय १६ जना खेलाडी सहभागी हुने भएका छ्न । खेलमा कुनै पनि पालिकाले फर्जी खेलाडी ल्याइ खेलमा सहभागी गराएमा उक्त पालिकाका खेलाडीहरुलाई एक बर्षसम्म कुनै पनि खेलकुद कार्यक्रममा सहभागी नबनाउने भएको छ ।

खेलमा भलिबल, कपडी एथलेटिक्स तेक्वान्डो लगायत रहेका छन् । खेलकुदमा बिजेता खेलाडी तथा उक्त विध्यालयका प्रद्यानाध्यापकहरुलाइ समेत संम्मान गरिने भएको छ ।

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रूद्रमणि भुसाल
लेखकको बारेमा

रूद्रमणि भुसाल

लामाे समयदेखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका भुसाल समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?