back to top
२९ असोज २०८१, मङ्लबार
IPL 2024
IPL 2024
२९ असोज २०८१, मङ्लबार
IPL 2024
spot_img

नेपाली क्रिकेट टिमलाई तरुण दल अध्यक्षले दिए बधाई, अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्न माग

Workplace

काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेकोमा नेपाली क्रिकेट टिमलाई बधाई ज्ञापन गरेका छन ।

Workplace

अध्यक्ष गुरुङले निकै रोचक प्रतिस्पर्धा रहेको अन्डर १९ विश्वकप क्रिकेटको समुह चरणको अन्तिम खेलमा अफगानिस्तान माथि नेपाली टोलिले विजय हासिल गरेकोमा सम्पुर्ण खेलाडी ,कोच ,टिम सदस्य लगायत प्राविधिक टिमलाई हार्दिक बधाइ दिएका हुन ।

बधाई दिने क्रममा अध्यक्ष गुरुङले भनेका छन ’संसार भर क्रीकेटले नेपालको नाम चिनाइराखेको छ । अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान नेपालमा अति आवस्यक भैसकेको छ । यथाशीघ्र बजेट ब्यवस्थापन गरि गौरवशाली योजना अन्तर्गतको क्रीकेट मैदान निर्माण सम्पन्न गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराउदछु’ ।

पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले ‘सुपर सिक्स’मा स्थान बनाएको हो ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?