नेपाली क्रिकेट टिमलाई तरुण दल अध्यक्षले दिए बधाई, अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्न माग

काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेकोमा नेपाली क्रिकेट टिमलाई बधाई ज्ञापन गरेका छन ।

अध्यक्ष गुरुङले निकै रोचक प्रतिस्पर्धा रहेको अन्डर १९ विश्वकप क्रिकेटको समुह चरणको अन्तिम खेलमा अफगानिस्तान माथि नेपाली टोलिले विजय हासिल गरेकोमा सम्पुर्ण खेलाडी ,कोच ,टिम सदस्य लगायत प्राविधिक टिमलाई हार्दिक बधाइ दिएका हुन ।

बधाई दिने क्रममा अध्यक्ष गुरुङले भनेका छन ’संसार भर क्रीकेटले नेपालको नाम चिनाइराखेको छ । अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान नेपालमा अति आवस्यक भैसकेको छ । यथाशीघ्र बजेट ब्यवस्थापन गरि गौरवशाली योजना अन्तर्गतको क्रीकेट मैदान निर्माण सम्पन्न गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराउदछु’ ।

पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले ‘सुपर सिक्स’मा स्थान बनाएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?